शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक
baahrakhari.com · Tue Jul 21 10:52:37 GMT 2026

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो ।
Read full story at source (baahrakhari.com)