स्ट्रेट अफ हर्मुजमा ट्यांकर विस्फोट, साउदी अरबको जहाजमाथि हुथीको नाकाबन्दी घोषणा
aarthiknews.com

काठमाडौं । इरान–अमेरिका द्वन्द्व थप चर्किँदै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बनेको छ। अमेरिकाले लगातार दशौं रात इरानका विभिन्न लक्ष्यमा हवाई आक्रमण गरेपछि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको छ। यसैबीच यमनस्थित इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियाविरुद्ध नौसैनिक नाकाबन्दी घोषणा गरेपछि विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप जोखिम बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदलामा इरानले “धेरै गुणा ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी दिएपछि अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Read full story at source (aarthiknews.com)