महाकाली नदीमा बढ्यो पानीको बहाव, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
lokaantar.com

शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवतजावतमा निषेध गरिएको हो ।
Read full story at source (lokaantar.com)