नवरात्र आरम्भ : विधिपूर्वक शैलपुत्री देवीको पूजा आराधना
farakdhar.com · Sun Oct 15 16:44:32 GMT 2023
नवरात्रको पहिलो दिन आज नेपालीले घर–घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेका छन् ।
घरको पूजा कोठा वा दशैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिएको हो ।
Read full story at source (farakdhar.com)