निजी शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता कर नलिने सरकारको निर्णय सही छ- गगन थापा
setopati.com · Tue Jul 21 11:17:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका छन्।
सरकारले बजेटमार्फत् ३ प्रतिशत समता कर लिने भनेकोमा आज प्रधानमन्त्री बालेन शाहले उक्त कर नलिने घोषणा गरेका थिए।