समता शुल्क खारेजको स्वागत गर्दै गगन थापाले भने– बिजुलीको भ्याटजस्ता अव्यावहारिक कर पनि हटाऊ
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर लागू नगर्ने निर्णयको स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त व्यवस्था प्रारम्भदेखि नै अनुपयुक्त रहेको भन्दै कांग्रेसले यसको विरोध गर्दै आएको बताएका छन् । निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नभई धेरैका लागि त्यो बाध्यता भएको उनको भनाइ छ।
Read full story at source (lokaantar.com)