कक्रोच पार्टीका प्रदर्शनकारीहरूमाथि भएको प्रहरी दमनबारे बोले दिलजीत
setopati.com · Tue Jul 21 11:30:16 GMT 2026

कक्रोच जनता पार्टी (सिजेपी) का प्रदर्शनकारीहरूमाथि सोमबार भएको भारतीय प्रहरीले गरेको दमनलाई लिएर पञ्जाबी गायक दिलजीत दोसाँझले प्रतिक्रिया दिएका छन्।
दिलजीत दोसाँझले प्रशासनले उनीहरूको माग सुन्नुपर्ने बताएका छन्।
Read full story at source (setopati.com)