नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन ऊर्जामन्त्रीको जोड
khabarhub.com · Tue Jul 21 11:34:07 GMT 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भावी जलवायु परिवर्तनका जोखिमलाई मध्यनजर गर्दै अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
Read full story at source (khabarhub.com)