कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो
kendrabindu.com · Tue Jul 21 11:34:56 GMT 2026

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ।
आज कीर्तिपुर नगरपालिका–१ मा बा ५ च ३०३८ नम्बरको कारभित्र जलेका व्यक्ति सोही वडाका ७० वर्षीय सुरेशचन्द श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
Read full story at source (kendrabindu.com)