दिल्ली उच्च अदालतले दियो सोनम वाङ्चुकलाई मेदान्ता अस्पतालमा सार्न अनुमति
setopati.com · Tue Jul 21 11:42:17 GMT 2026

दिल्ली उच्च अदालतले निट परीक्षामा भएको अनियमितताको विरूद्ध अनसन बसेका शिक्षाविद् तथा सामाजिक अभियानी सोनम वाङ्चुकलाई मेदान्ता अस्पतालमा सार्न अनुमति दिएको छ।
वाङ्चुकको तर्फबाट उनकी पत्नी गीताञ्जली अङ्मोले आइतबार आफ्नो रोजाइको अस्पतालमा सार्न अनुमति माग्दै दिल्ली उच्च अदालतमा निवेदन दिएकी थिइन्।
Read full story at source (setopati.com)