प्रधानमन्त्रीको घोषणाको गगनले गरे स्वागत, विद्युत महसुलको भ्याट पनि हटाउन सुझाव
nepalpress.com · Tue Jul 21 11:44:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्य उपचारमा लगाइएको ३ प्रतिशत समता कर हटाउने प्रधानमन्त्रीको घोषणाको स्वागत गरेका छन् ।
यो कर अनुपयुक्त भएको कुरा आफूहरूले सुरूदेखि नै उठाएको स्मरण गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्,’यो निर्णय सही छ। उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा होस् ।’
Read full story at source (nepalpress.com)