शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
ratopati.com · Tue Jul 21 11:56:16 GMT 2026

कञ्चनपुर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो ।
Read full story at source (ratopati.com)