गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue Jul 21 11:48:10 GMT 2026

आज चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ परेका छन्।
विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)