कांग्रेसलाई नवीकरण गर्ने समयको आह्वानलाई नेताहरूले बुझ्नुहुन्छ भन्ने अपेक्षा छ- गगन थापा
setopati.com · Tue Jul 21 11:51:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई नयाँ र नवीकरण गर्ने समयको आह्वानलाई नेताहरूले बुझ्ने अपेक्षा रहेको बताएका छन्।
महामन्त्री गुरूराज घिमिरेले लेखेको पुस्तक विमोचन कार्यक्रममा आज बोल्दै सभापति थापाले संस्थापनइतर पक्षका नेताहरूलाई लक्ष्य गर्दै भने, ‘हामी आशा र अपेक्षा गर्छौं, पार्टीको मूर्धन्य नेताहरूबाट प्रत्यक्षरूपमा दीक्षित भएर आउनुभएका नेताहरूले समयको यो आह्वानलाई बुझ्नुहुन्छ र नेपाली कांग्रेसलाई नयाँ बनाउने, नवीकरण गर्ने यो अभियानमा एक ठाउँ जुटेर सबैलाई समेटेर लैजाने अभियानबाट आएका छन् भनेर उहाँहरूले पनि सोच्नुहुन्छ भन्ने अपेक्षा छ।’
Read full story at source (setopati.com)