नीतिगत स्पष्टता भए पनि कांग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
baahrakhari.com · Tue Jul 21 11:58:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रमा समयको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)