ढोरपाटनमा पहिरोमा पुरिएको गाडी निकालियो, सडक पनि खुल्यो
barnanmedia.com · Tue Jul 21 12:00:10 GMT 2026

बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा पहिरोले एउटा गाडी पुरिएको छ ।
बुर्तिबाङ–ढोरपाटन सडकखण्ड अन्तरगत सुकुरदुङमा ग १ य ९८२ नम्बरको पर्यटक बोक्ने गाडी पुरिएको हो ।
Read full story at source (barnanmedia.com)