कक्षाकोठामा सिर्जनशीलताको प्रयोग, अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
baahrakhari.com · Tue Jul 21 12:07:18 GMT 2026

काठमाडौं । ब्रिटिस काउन्सिलले समावेशिता र प्रविधिमार्फत विद्यार्थीहरूलाई बदलिदो विश्व परिवेशमा सक्षम बनाउन कार्यक्रम गर्ने भएको छ ।
दक्षिण एसियाका विभिन्न देशमा शिक्षाको क्षेत्रमा काम गरिरहेका अग्रणी व्यक्तित्वहरूलाई एकै मञ्चमा सहभागी सम्मेलनमा निःशुल्क रूपमा सहभागी हुने व्यवस्था गरिएको छ ।
Read full story at source (baahrakhari.com)