हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम क्षेत्रमा टुजी तथा फोरजी सञ्चालन
nagariknews.nagariknetwork.com · Tue Jul 21 12:03:08 GMT 2026

नेपाल टेलिकमले हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी मोबाइल सेवा विस्तार गरेको छ। कम्पनीले ती क्षेत्रमा व्यावसायिक रूपमा सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
टेलिकमका अनुसार हुम्लाको नाम्खा गाउँपालिका–स्थित केर्मी, नुवाकोटका जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराका भगवानपुर र मधुरीजाब्दी क्षेत्रमा उच्च गतिको इन्टरनेट र दूरसञ्चार सेवा उपलब्ध गराइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)