कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कारभित्र जल्ने व्यक्ति काे थिए ?
arthadabali.com · Tue Jul 21 12:20:21 GMT 2026

काठमाडौँ / काठमाडौँको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। कारभित्र मृत अवस्थामा भेटिएका व्यक्ति कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठको स्थायी घर नरदेवी भए पनि उनी कीर्तिपुरको ट्याङ्लाफाँटमा बस्दै आएका थिए। घटनापछि परिवारका सदस्यले शवको सनाखत गरेका छन्।
Read full story at source (arthadabali.com)