रास्वपा केन्द्रीय समितिले कहिले पाउला पूर्णता ?
baahrakhari.com · Tue Jul 21 12:18:06 GMT 2026

काठमाडौं । पार्टी महाधिवेशन सकिएको महिना दिन पुग्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन ।
आन्तरिक रूपमा व्यक्ति तथा समूहलाई व्यवस्थापन गर्नुपर्ने देखिएपछि सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय समिति मनोनयन प्रक्रिया लम्ब्याएका हुन् ।
Read full story at source (baahrakhari.com)