सामाजिक सुरक्षा कोषले भन्यो- अस्पतालले असमान व्यवहार गरे तुरुन्तै खबर गर्नू
setopati.com · Tue Jul 21 12:27:05 GMT 2026

सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा कुनै समस्या परे तत्काल उजुरी गर्न आग्रह गरेको छ।
कोषले सोमबार सूचना जारी गर्दै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत स्वास्थ्य सेवा लिन जाँदा कोषसँग सम्झौता गरेका अस्पतालले सेवा दिन आनाकानी गरे वा विभेदपूर्ण व्यवहार गरेमा तत्काल जानकारी गराउन अनुरोध गरेको हो।
Read full story at source (setopati.com)