व्यासको कलेस्ती पुलमा बस दुर्घटना हुँदा १५ घाइते, चालक गम्भीर
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
पोखरा। तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पुलमा ठोक्किएर दुर्घटना भएको हो।
Read full story at source (hamrakura.com)