भी.पी. अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत
nepalpress.com · Tue Jul 21 12:39:34 GMT 2026

काठमाडौँ । शिक्षासेवी, अध्येता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा.भी.पी. अग्रवालको नाममा स्थापना भएको भी.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार र सम्मान गरेको छ ।