याङ्गो राइड र बजाज नेपालबीच साझेदारी
newsofnepal.com · Tue Jul 21 12:51:39 GMT 2026

काठमाडौँ।
राइड–हेलिङ सेवा प्रदायक याङ्गो राइडले आफ्ना चालक साझेदारलाई मोटरसाइकल खरिदमा सहजता प्रदान गर्ने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको छ।
Read full story at source (newsofnepal.com)