नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य
nepallive.com · Tue Jul 21 12:52:10 GMT 2026
काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सको युट्रेच्टमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो।
Read full story at source (nepallive.com)