बिजुलीमा कर यथावत, भदौदेखि भ्याटसहितको बिल काट्न प्राधिकरणको प्रणाली तयार
clickmandu.com · Tue Jul 21 13:04:12 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत कर हटाउने घोषणा गरे पनि बिजुली खपतमा लगाएको कर भने यथावत नै राखिएको छ ।
शिक्षा र स्वास्थ्यमा आफ्नै सरकारले लगाएको कर हटाउने घोषणा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत गरेका हुन् ।प्रधानमन्त्रीले घोषणा गरे लगत्तै यो कार्यान्वयनमा भने आउँदैन ।
Read full story at source (clickmandu.com)