प्रदीप अधिकारीविरुद्ध घुस लिएको र सम्पत्ति शुद्धीकरण मुद्दा दायर
kharibot.com · Tue Jul 21 13:00:00 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध एक करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
Read full story at source (kharibot.com)