पर्यटनलाई एकीकृत रूपमा विकास गर्दै मकवानपुरगढी
tourismface.com · Tue Jul 21 13:06:57 GMT 2026

बागमती । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने भएको छ ।
गाउँपालिका क्षेत्रभित्र घरबासका सम्भावना भएका गाउँको प्रवर्द्धन र विकाससँगै ती घरबासलाई उत्पादनसँग जोड्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।
Read full story at source (tourismface.com)