ककरोच जनता पार्टीले दहियालाई किन पदबाट हटायो ?
nepalviews.com · Tue Jul 21 13:08:34 GMT 2026

एजेन्सी। भारतमा ‘संसद् चलो मार्च’ भएको एक दिनपछि भारतको ककरोच जनता पार्टी (सीजेपी) ले प्रवक्ता विजेता दहियालाई पदबाट हटाएको छ। पार्टीले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उनको पदमुक्तिको जानकारी दिइएको हो।
सोमबार आयोजित ‘संसद् चलो मार्च’का क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो। त्यही क्रममा दहिया दिल्लीको एक चर्चित फास्टफुड आउटलेटमा देखिएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद सुरु भएको हो। यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
Read full story at source (nepalviews.com)