शिक्षा र स्वास्थ्यमा 'समता कर' लागु नगर्ने प्रधानमन्त्रीको निर्णय कसरी कार्यान्वयन हुन्छ
bbc.com · Tue Jul 21 13:12:09 GMT 2026

चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्यमा 'समता कर' लगाउने निर्णयबाट सरकार पछि हटेको छ।
तीन प्रतिशत समता कर हालका लागि लागु नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले सामाजिक सञ्जालका आफ्ना खातामार्फत् मङ्गलवार दिउँसो बताएका हुन्।
Read full story at source (bbc.com)