एनसेलको स्वामित्व विवाद समाधानतर्फ, सेयर हस्तान्तरण कानुनबमोजिम गर्न सर्वोच्चको आदेश
corporatenepal.com · Tue Jul 21 13:10:09 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले झन्डै तीन वर्षदेखि विवादमा रहेको एनसेलको स्वामित्व हस्तान्तरण प्रक्रियालाई अन्ततः समाधान गर्नेगरी निर्देशनात्मक आदेश दिएको छ ।
अदालतले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीलाई तत्काल वैध वा अवैध घोषणा नगरी त्यसलाई कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश दिएको हो ।
Read full story at source (corporatenepal.com)