सामान्य ड्रिल र साबेलको भरमा सुरुङ खोतल्न खटियो सरकार
ukeraa.com

तस्बिर : प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं : सरकारी प्रचार संयन्त्र, सत्ता निकट सामाजिक सञ्जाल प्रयोगकर्ताका सामग्रीहरू हेर्ने हो भने यस्तो देखिन्छ नेपालमा आएका विपद्मा वर्तमान सरकार जतिको सक्रिय कोही थिएन। तर वास्तविकतामा भोटेकोशीमा बाढी आएको चौथो दिनसम्म टनेलहरुमा फसेकाहरूको उद्धार हुन सकेन।
Read full story at source (ukeraa.com)