बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु
khabarhub.com · Tue Jul 21 13:35:12 GMT 2026

काठमाडौं – सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आज मन्त्रालयमा भेटवार्ता गरेकी छन् ।
Read full story at source (khabarhub.com)