साउदीबाट टिक्मो मार्फत आईएमई गरी पैसा पठाउँदा अभिषेकले पाए कार
onlinekhabar.com · Tue Jul 21 13:35:30 GMT 2026

५ साउन, काठमाडौं । साउदीबाट टिक्मो मार्फत आईएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी अटो १ विद्युतीय कार (ईभी) जितेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भाग्यशाली विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे ।
Read full story at source (onlinekhabar.com)