विपक्षीको प्रस्तावः देउवा र ठाकुर आलोपालो प्रधानमन्त्री, सम्भावना कति ?
nepalnews.com · Wed May 12 00:27:00 GMT 2021
कोरोना महामारीसँग देश र जनता लडिरहेका बेला राजनीतिक दलहरु भने अहिले शक्ति बाँडफाँडमा केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि विपक्षी दलहरु सरकार बनाउने प्रयत्नमा रहेका छन् ।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएर अगाडी बढ्न माओवादी र कांग्रेस तयार नभएपनि जनता समाजवादी पार्टीका कारण समस्या उत्पन्न भएको छ । अर्थात देउवाको नेतृत्वमा सरकार बनाउन विपक्षी दलहरुसँग बहुमत पुग्दैन् । यद्यपी जसपामा उपेन्द्र यादव पक्ष भने देउवा नेतृत्वलाई सहयोग गर्न तयार छ ।
Read full story at source (nepalnews.com)