एमालेले सरकारसँग खोज्यो विष्णु पौडेल पक्राउको कारण
onlinekhabar.com · Sun Jun 28 06:04:31 GMT 2026

१४ असार, काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण खोजेको छ । एमाले सांसद पुष्पराज कँडेलले पार्टीका तर्फबाट यो विषय संसद्मै उठाएका छन् ।
सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको छ । एमाले सांसद कँडेलले विगतमा केपी शर्मा अोली माथि लगाइएको आरोपको अर्को रुप भएको बताए ।
Read full story at source (onlinekhabar.com)