नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित
baahrakhari.com · Sun Jun 28 06:08:43 GMT 2026

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ललितपुर च्याप्टरको वार्षिक साधारणसभा सम्पन्न हुँदै नयाँ कार्यसमिति चयन गरिएको छ । साधारणसभाबाट अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरिएको हो ।
नयाँ नेतृत्वले युवा उद्यमशीलता, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन तथा आर्थिक नेतृत्व विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
Read full story at source (baahrakhari.com)