चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
ratopati.com · Tue Jul 21 14:16:16 GMT 2026

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ ।
सोमबार चार तले घरको छतबाट व्यापारी नविन अग्रवाल हामफालेका थिए । घाइते उनको उपचारको क्रममा उनको स्तुपा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)