निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
barnanmedia.com · Tue Jul 21 14:10:23 GMT 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजी शिक्षामा कर लगाउने वा नलगाउने विषयमा केन्द्रित बहसभन्दा नेपालको शिक्षा प्रणाली, संवैधानिक व्यवस्था र राज्यको दायित्वबारे गम्भीर छलफल हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार धारणा सार्वजनिक गर्दै उनले शिक्षा आधुनिक युगमा सबै नागरिकको मौलिक अधिकार हो कि आर्थिक क्षमता हुनेले मात्र खरिद गरेर उपभोग गर्ने विलासिताको वस्तु हो भन्ने प्रश्नमा राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरेका छन्।
Read full story at source (barnanmedia.com)