यी हुन् लगानी बोर्डको सीईओका लागि सर्टलिस्टमा परेका ८ जना
clickmandu.com · Tue Jul 21 14:29:55 GMT 2026

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि परेका आवेदनहरूमध्येबाट ८ जना उम्मेदवारहरू संक्षिप्त सूचीमा छानिएका छन् ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित सिफारिस समितिको कार्यालयले सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली तथा उनीहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तालिका सार्वजनिक गरेको हो ।
Read full story at source (clickmandu.com)