वाग्मती प्रदेश सरकारबाट बाहिरियो एमाले
baahrakhari.com · Tue Jul 21 15:00:13 GMT 2026

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश सरकारमा रहेका मन्त्रीहरूले भोलि राजीनामा दिने एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।
"हामी सरकारबाट बाहिरियौँ । भोलि मन्त्रीहरूले राजीनामा बुझाउनुहुन्छ । मिल्न सक्ने शक्तिसँग मिलेर सरकार गठन हुन्छ । नेकपासँग हाम्रो सहकार्य हुन्छ," थपलियाले भने ।
Read full story at source (baahrakhari.com)