नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट ६ सय ७३ जना खेलाडी छनौट
ukeraa.com · Wed Aug 31 22:24:06 GMT 2022
पोखरा : गण्डकी प्रदेशमा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट ६ सय ७३ जना खेलाडी सहित प्रशिक्षक, छनौट भएका छन्। बुधवार कास्की जिल्ला खेलकुद विकास समितिले खेलाडी छनौट गरेको हो।
Read full story at source (ukeraa.com)