नेप्सेमा ७ अंकको वृद्धि
deshsanchar.com · Tue Jul 21 12:52:05 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ।
Read full story at source (deshsanchar.com)