धर्नामा बसेका राहुल गान्धीसहितका नेता पक्राउ
deshsanchar.com · Tue Jul 21 14:35:49 GMT 2026

पेपर लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता पक्राउ परेका छन्। प्रधानमन्त्री निवासनजिकै धर्नामा बसेका नेताहरूलाई प्रहरीले साँझ पक्राउ गरेको हो।
Read full story at source (deshsanchar.com)