संसद्मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्
khabarhub.com · Sun Jun 28 06:21:15 GMT 2026

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।
Read full story at source (khabarhub.com)