इरान युद्ध कति अलोकप्रिय छ ?
baahrakhari.com · Tue Jul 21 16:21:04 GMT 2026

काठमाडौं । इराक र भियतनामलाई प्रायः अमेरिकी इतिहासका सबैभन्दा अप्रिय आधुनिक युद्ध का उदाहरणका रूपमा लिइन्छ । तर, सार्वजनिक भएका तथ्यांकहरूले इरान युद्ध ती विगतका जत्तिकै अप्रिय बनेको मात्र नभएर अझ ’तीव्र गतिमा अप्रिय‘ बनेको संकेत गरेको बताइएको छ ।
यद्यपि, यो युद्धको अलोकप्रियतासँग एउटा महत्त्वपूर्ण अपवाद पनि जोडिएको छ । त्यो के भने, अमेरिकीहरू यो युद्धप्रति अन्य युद्धहरूको तुलनामा त्यति धेरै केन्द्रित देखिँदैनन् । तथ्यांकले देखाएको अवस्था निम्न प्रकार छ ।
Read full story at source (baahrakhari.com)