ओली-प्रचण्ड भेटवार्ता, प्रदेश सरकारका विषयमा छलफल
baahrakhari.com · Tue Jul 21 16:30:47 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार दुई नेताबीच प्रदेश सरकारका विषयमा छलफल भएको हो । उनका अनुसार त्यसअघि प्रचण्डले पार्टीका सहसंयोजक माधव नेपालसँग भेटेका थिए ।
Read full story at source (baahrakhari.com)