नुवाकोटमा विद्युत् पुनः आपूर्ति
nepalnews.com · Thu Aug 27 05:56:53 GMT 2026

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ। नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसञ्चालन गरेको हो ।
बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
Read full story at source (nepalnews.com)