बाढीपीडितका लागि भारतबाट थप ३७.५ टन राहत सामग्री पठाइयो, सहयोग जारी राख्ने प्रतिबद्धता
ratopati.com · Thu Aug 27 05:58:13 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको थप ३७.५ टन राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडान भरेको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्।
Read full story at source (ratopati.com)