प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
nepalnews.com · Sun Jun 28 06:51:22 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी विद्यार्थीबाट उठेका आवाजलाई सम्बोधन गरी छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही गर्न माग गरिन्। सोही पार्टीका प्रमिला गच्छदारले प्रभावित विद्यार्थीहरु आन्दोलित भइरहेको बताउँदै त्यसतर्फ सरकार गम्भीर हुनुपर्छ भनिन्।
Read full story at source (nepalnews.com)